हार्दिक बधाई तथा उज्वल भबिश्यको शुभकामना !! नमुना आवासीय माद्यमिक विद्यालय कुश्मा, पर्वत !!!

NAMUNA-DAI-1070x642यस श्री नमुना आवासीय माद्यमिक विद्यालयको प्रथम एस एल सी २०५६ देखिको उच्च इतिहासलाई निरन्तरता कायम राख्दै शैक्षिक वर्ष २०७३ को ए इ इ परीक्षामा सहभागी ४६ जना मध्ये धौलागिरि अञ्चल भरमै सबैभन्दा बढी संङ्ख्या 3.90 GPA मा श्री अनिल तिवारी र अरबिन्दराज पौडेल सहित ४२ जना A+ 4 जना A ग्रेडमा उत्तीर्ण हुन सफल हुनु भएकोमा सबै विद्यार्थीहरु तथा सबै अभिभावकज्यूहरुमा हार्दिक वधाईका साथ आगामी दिनमा उच्च शैक्षिक तथा समग्र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै सबै उपलब्धिका लागि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सल्लाह,सुझाव सहित सहयोग गर्नुहुने सबै शिक्षाप्रेमी महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

यसैगरी कक्षा ११ र १२ मा पनि प्रथम वर्ष २०७० देखि हालसम्म सबै वर्ष निरन्तर रुपमा पश्चिमाञ्चल तथा धवलागिरि अञ्चलभरमै सबैभन्दा बढी अङ्क सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयको कक्षा ११ मा व्यवस्थापन सङ्कायमा सिमीत सिटमा भर्ना खुलिरहेको व्यहोरा अनुरोध गर्दै भर्ना फर्म वितरण भईरहेको जानकारी गराउँदछौं ।

प्रवेश परीक्षा कक्षा मिति २०७४ आषाढ ११ गते बिहान ७.३० बजे ।
सम्पर्क फोन नं. ०६७ ४२०३००,४२१२९७ ,९८५७६३००००,९८५७६३००५०
यमप्रसाद शर्मा                                                                                                                                           इन्द्रमान खत्री
अध्यक्ष                                                                                                                                                         प्रिन्सिपल
                                                    एवम् नमुना आवासीय माद्यमिक विद्यालय परिवार ,कुश्मा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’