पर्वत /११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह रहेका छन्। तीमध्येका तीनवटा स्थानीय तहमा मात्रै हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहमा दलहरू एक्लाएक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। योपटक पाँचदलीय गठबन्धनका कारण उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार […]
काठमाडौं । स्थानीय तहको निर्वाचन हुने कि नहुने भन्ने विषयको अन्यौलता कायम रहेका बेला सत्ता गठबन्धनले शनिबार बैठक बसेर आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नका लागि प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको छ । यसमा सत्तागठबन्धनले कानुनी जटिलता देखाएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकारलाई […]
देश संघीयतामा गएसँगै ०७४ मा स्थानीय तहको निर्वाचन भयो। केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित गरेर सिंहदरबार नियन्त्रित अधिकारलाई गाउँ-गाउँमा लैजाने लक्ष्यअनुसार स्थानीय तहमा जनप्रतिनिधिहरू चुनिए। नेपालमा पहिलो पटक सङ्घीयताको अभ्यास भइरहेका कारण कतिपय अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारकाबीचमा कुरा मिलिरहेको पाइन्छ त कतिपय अवस्थामा क्षेत्राधिकार र बजेटका विषयमा विवादहरू पनि सुन्ने गरिन्छ। सरकारहरूबीच हुने तालमेल […]
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वको प्रमुखको रुपमा प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले गत असार १६ गतेबाट हाजिर भएका छन्। यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा दरबन्दी रहेका बुढाथोकी प्रहरीमा राम्रो छवि बनाएका व्यक्ति हुन्। पर्वत जिल्लाको प्रहरी प्रमुखको रुपमा आएपछि पर्वत प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि गर्ने प्रयासको बारेमा कुराकानी गरेको छ। प्रस्तुत […]
सामान्यता प्रहरी जुनसुकै समयमा पनि सक्रिय हुनुपर्छ । सामुदायमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेका प्रहरीलाई बढी दौडधुपको समय भनेको संकट परेको बेला वा चाडबाडको बेला हो । रमाईलोको नाममा गरिने मदिरा सेवनका कारण समाजमा झैझगडादेखि विभिन्न आपराधिक घट्नाहरु हुने गर्दछन् । जुवातास, चोरी लुटपाट लगायतका घट्ना हुने बेला पनि यहीं हो । […]
काठमाडौं, असोज २/ कतिपय प्रदेशबाट जितेर आउनुभएको छ। मनोनीत भएर आउनु भनेको पनि मन जितेर आउनु हो। सरकारले आवश्यक नठानी मनोनयन सिफारिश गर्दैन भन्ने विश्वास पनि गरौँ। मुलुकको संविधान कार्यान्वयनका क्रममा कानुन तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि संघीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै […]
सन् १९९८ मा उच्च शिक्षाका लागी अमेरिका प्रबेश गरेकी गीतकार तथा साहित्यकार अनु शाह स्वर्गिय बुवा लालबिक्रम शाह र आमा दया देबि शाहकी प्रथम सन्तानको रुपमा काठ्माण्डौको सितापाईलामा जन्मिनु भएको हो । अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर पुरा गर्नुभएकी उहाँका अन्जु पन्त, सत्य-स्वरुप, राज सागर, रामचन्द्र काफ्ले, मेलीना राई, रजिना रिमाल, राजेशपायल […]
पर्वत , जेष्ठ १४ / पर्वतमा सक्रिय रुपमा पत्रकारिता पेशा गर्दै आएका ४१ जनाको कोरोना वीमा गरिएको छ । नेपाल पत्रकार महास‹ पर्वतले जिल्लामा क्रियाशिल ४१ जना पत्रकारहरुको प्रति पत्रकार रु. १ लाख रुयैया दरले वीमा गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम मोल्दै काम गरिरहेका पत्रकारहरुलाई भविष्यमा आईपर्ने जोखिम न्यूनिकरणका लागि वीमा […]
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस मोर्चाको अग्रपङ्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन् । […]
‘भावनामा बगेर एक जनालाई बचाउन खोज्दा हजारौँ मर्न सक्छन्’ विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका साथ प्रदेश सरकार सहित अन्तर्गतका सबै संरचना र यहाँका प्रत्येक स्थानीय तहले […]