रोचक प्रसङ्ग

पर्वतको मोदीमा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण : सुत्केरीलाई निशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा

पर्वत ।पर्वतको   मोदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेलगतै पालिका अध्यक्ष हिरादेवी शर्माले उपाध्यक्ष बिमल लामिछाने सहित नगर सभाका सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण लगतै अध्यक्ष शर्मा र उपाध्यक्ष लामिछानेले पदभार ग्रहण गरेका छन् । पदभार गरैसंगै गाउँपालिकाले आगामी दिनमा सुत्केरीलाई […]


कुस्माको पिपलटारीमा एमालेका बागी उमेदवार लामिछानेले पछि हटे, एमालेकै उमेदवारलाई मतदान गर्न आग्रह

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीमा एमालेका बागी उमेदवार कृष्णप्रसाद लामिछानेले उमेदबारबाट फिर्ता भएको घोषणा गरेका छन । लामिछानेले आइतबार बिज्ञप्ती प्रकाशित गर्दै आफ्नो उमेदवारी कायम नभएको घोषणा गरेका हुन । वडा अध्यक्ष पदमा दाबेदार रहेका लामिछानेले उमेदवारी नपाएपछि उमेदवार चयन प्रति असन्तुष्टि जनाएका थिए । नेकपा(एमाले)को पर्वतकै सबैभन्दा बलियो आधार क्षेत्र रहेको पिपलटारीमा […]


आधुनिक कालका श्रवण कुमार : १२ घण्टा पिठ्युँमा बोकेर पितालाई खोप लगाउन लगे

विश्वभर कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ । जसका कारण मानिसहरू पुनः एक पटक घरबाट बाहिर निस्कन समेत भयभीत भएका छन् । यही बेला ब्राजिलका एक युवा भने विश्वभर चर्चामा छन् । ब्राजिलका ती युवकले आफ्ना पितालाई कोरोनाविरुद्धको खोप लगाउन ६ घण्टा पिठ्युँमा बोकेर खोप केन्द्र पुर्‍याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस […]


पर्वतको ठुलीपोखरीमा अनेरास्वबियुको सरसफाई अभियान

पर्वत/नेकपा(एमाले) निकट अनेरास्वबियुका बिद्यार्थीहरुले सृजनात्मक कामको थालनी गर्न गरेका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं १२ ठुलिपोखरी स्थित जनता सुदर्शन माबिमा अध्ययनरत अनेरास्ववियुका बिधार्थीहरुको नेतृत्वमा आज स्कुल शुक्रबार बिद्यालयमा सरसफाई कार्यक्रम सञ्चालन भएको हो । अनेरास्वबियु जनता सुर्दशन माबि प्रारम्भिक कमिटीको आयोजनामा बिद्यालय तथा त्यस क्षेत्रको गहनाको रुपमा रहेको ठुलीपोखरीको सरसफाई गरिएको छ । […]


सुनभन्दा मुल्यवान चिया, एक कपकै १२ लाख !

एक कप चियाको मुल्य कति पर्ला ? १० रुपैयाँदेखि बढीमा २ सयसम्म पर्न सक्छ । स्थान र गुणस्तर अनुसार चियाको मुल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं पर्दछ भन्दा पत्याउनु हुन्छ ? नेपालमा चियाका पारखिको कमी छैन । प्रायजसो सबै मानिस चिया पिउने गर्दछन् […]


विश्वका प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर- कुनै दिन तिरस्कार भोगेपनि अहिले परिवारको मन जितेँ, अब पढाइ पनि सुरु गर्छु

काठमाडौं/ ‘कुनैदिन गाउँ पुगेर बाबाममीको अंगालोमा धित मरुन्जेल रुने धोको छ,’ गत असार २१ गते पशुपतिको किनारमा शव जलाउँदै गरेकी सपनाले बह पोखेकी थिइन्। तर, त्यसअघि उनले परिवारको मन जित्नु थियो। घर छाडेर हिँडेपछि टुटेको विश्वास फर्काउनु थियो। मंगलबार बिहान उनको यो धोको पुरा भयो। सपनाले आफ्नो परिवारको मात्र होइन, संसारकै मन जितिन्। बीबीसीले सन् […]


तेह्र बर्षिय बालकले गरे बिश्वकै दोस्रो अग्लो बन्जीबाट जम्प, यस्तो छ उनको अनुभव

पर्वत, कार्तिक १८ / प्रौढ मानिस समेत बारीको कान्लोबाट हामफाल्नका लागि पनि दुई पटक सोच्नुपर्छ । कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने १३ बर्षिय बालकले पनि बिश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्न सक्छन । पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय […]


पुर्व पत्नीका प्रेमीको गुप्तांग काटिदिए पछि…

लिस्बन (एजेन्सी), भदौ ९ /पत्नीले पारपाचुके लिएकोमा क्रोधित सनकी पतिले उनकै अगाडी जापानी सामुराइ छुराबाट उनका नयाँ प्रेमीको गुप्तांग काटिदिएका छन् । यसले प्रेमीको मृत्यु भएको बताइएको छ । यस घटनामा हत्याराले आफ्नी पुर्व पत्नीलाई तारले बाँधेका थिए, ताकि उनले पुरै घटनाक्रम देख्न सकुन । घटना पोर्चुगालको एक सानो गाउँको हो । प्रहरीले आरोपी पक्राउ […]


परिवार नौ दिन देखि जसको किरियामा बसेको थियो , उनै ज्युँदो फर्केपछि…..

गुल्मी, २८ असार । किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका छन् । बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी […]


आफन्तले मृत्यु भयो भनेर अस्पताल तोडफोड गरे, बिरामी निको भएर फर्किए

चितवन, २४ असार/ उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि […]