सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धनअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग सम्बन्धित प्रस्तावमा छलफल प्रारम्भ हुँदैछ । साथै लामो समयदेखि प्रतीक्षाको विषय बनेको महत्त्वपूर्ण विधेयक यही अधिवेशनमा प्रस्तुत हुने […]
कमलप्रसाद गौतम प्रमुख प्रशासकीय अधिकृत मोदी गाउँपालिका, पर्वत पर्वतको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कमलप्रसाद गौतमसँग मोदी गाउँपालिकाले हालसम्म गरेको विकास निर्माण, सुशासन तथा संवृद्धिलगायत विविध विषयमा नेपाल समाचारपत्रका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश : जनताको सरकार भनेर चिनिने तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ? […]
–टिकाराम भुसाल/२०५२ सालमा दाेबिल्ला फलेवास सडक खन्न आएका ठेकेदारका गैची बेल्चा खाेस्न तरूण दलकाे जत्था पठाउने नेता त्यति बेलाका नेपाली कांग्रेसका सभापति अर्जुन प्रसाद जाेशि २०५२ सालकाे जिल्ला सभावाट सर्वसम्मतिले स्वीकृत बडागाउँचाैर-माेदिवेनी-फलेवास सडककाे लागि छुट्याईएकाे रू १६ लाख कार्यान्वयन गर्न विधि पुर्वक गठन गरिएकाे सर्वदलिय उपभाेक्ता समिति ( अध्यक्ष देविस्थानका उपाध्यक्ष कृष्ण र सचिव कुश्माका […]
-सिर्जना बराल असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि सौन्दर्य सामाग्रीका पसलहरुमा साउन महिना हरियो पँहेलो र लगत्तै आउने तिजका लागि रातो, श्रृंगारको समानहरुको निकै व्यापार हुने गरेको छ । मानिस अहिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हजार वर्ष पुगेको […]
-रामप्रसाद अधिकारी विश्व मानचित्रमा पर्वत: नेपालका ७७वटा जिल्लाहरु मध्य पहाडी प्रदेशमा रहेर पनि ज्यादै महत्वपूर्ण जिल्ला पर्वत हो।यसको अक्षांशिय फैलावट २८डिग्री ००मिनट र १९ सेकेंड देखि २८ डिग्री २३ मिनट ५९ सेकेंड उत्तरी अक्षांस र देशान्तरीय फैलावट ८३ डिग्री ३३ मिनट ४० सेकेंड पूर्वी देशान्तरमा फैलिएको छ ।त्यसैले पर्वत उत्तरी समशितोष्ण मंडल र पूर्वी गोलार्धमा […]
-टंकनाथ सुबेदी स्थानीय निर्वाचन ,२०७९र आगामी निकट भविष्यमा आउदै गरेको प्रदेश तथा संघिय चुनाव को लेखाजोखा गर्न मन लाग्यो । फुटको असर एमाले लाइ, किन फुट्यो,रगठवन्धन भयो र एसको असर पनि एमाले लाइ ।। पाटीै फुट्दा एमाले लाइ घाटा निर्वाचन ले देखायो ,के अव अर्कै पाटि खोलिसकेका माधवकुमार नेपाल, झलनाथ लाइ दोष दिएर केपि ओली […]
-रामप्रकाश अधिकारी विषय प्रवेश २२अप्रिल १९४९ मा एशियाको कम्युनिस्ट पार्टी मध्य सवै भन्दा कान्छो कम्युनिस्ट पार्टीका रुपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।नेपालका दुई तिरका छिमेकी मध्य उत्तरको छिमेकी मुलुक चीनमा कम्युनिस्ट पार्टी स्थापना भएर त्यहाका किसान ,मजदुर,राष्ट्रीय पूजीपति वर्ग र देशभक्तहरुको संयुक्त आन्दोलन नयां जनवादी क्रान्ति सफल भई माओत्से तुँगको नेतृत्वमा साम्यवादी चिनको […]
ढुङ्गाको छपनी बिछ्याएको सानो अनि साँघुरो घोरेटो बाटो । बाटैभरि खच्चडका मलमूत्रको ह्वास्स गन्ध । बजार छिर्ने बित्तिकै टङ्ल्याङ्–टुङ्लुङ् तिनै खच्चडका घण्टीको आवाज । हतार–हतार व्यापारी र हस्याङ्–फस्याङ् भरिया । यो मेरो सहरको पुरानो परिचय हो । यति मात्र पनि कहाँ हो र ? सडकको पहुँच नपुग्दाको त्यो समय थुप्रै खच्चडका पिठ्युँमा भारी बोकाइदिने र […]
-टिकाराम भुसाल प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ताकाे लागि गरिएकाे गठबन्धन निर्वाचन सम्मै रहने आश्वासन दिए पछि प्रचण्ड र माधव नेपाल जेठमा स्थानिय तहकाे निर्वाचन गर्न सहमत भएकाे खबर पढेर मलाई बाल्यकालकाे एउटा घटना स्मरण भयाे । म पाँच वर्षकाे हुँदा आमाकाे पछि लाएर हजुर आमाकाे घर जिमेरे गएकाे थिएँ । जाँदा आमा रित्तै जस्ताे भएकाेले […]
-कृष्णप्रसाद पौडेल ४ वर्ष अघि भोटेकोशीमा र्याफ्टिङका लागि सुकुटे पुग्दा भोटेकोशीमा बन्जी खेल्ने इच्छा जागेको थियो। त्यतिबेलासम्म यो मेरा लागि बारीका कान्लामा केटाकेटीमा हाम फाल्दै हिँडेको अनुभवभन्दा फरक ढंगले हेरेको थिइनँ। बन्जी मेरा लागि रबर जस्तै तन्किने डोरीले बलियो गरी बाँधेर हाम फाल्नु भन्ने बुझाइ थियो। तर त्यो दिन सँगै सिटमा बसेका सन्जिव भाइले यो […]