कलिउड

कृष्ण अखेलीको नयाँ गीत घर कता ? चिने झैँ लायो, खै यता फर्क त बजारमा

पर्वत /: ‘भिर्नी झोलामा’, ‘मोदीको पानी’, ‘अगेनीमा दाउरा’, ‘भाडा तिरम्ला’ लगायतका सफल गीतहरु पस्किएका लोक तथा दोहोरी गायक कृष्ण अखेलीको ‘घर कता’ गीत सार्वजनिक भएको छ। ‘भिर्नी झोलामा’ जस्तै ‘डान्सीङ नम्बर’ का रुपमा बजारमा आएको गीत गाउँघरमा सुन्न सकिने मौलिक शब्द र मौलिक लयमा आधारित देखिएको छ। तर गीतमा प्रयोग भएको म्यूजिक र आवाजका कारण […]


एसिड छ्याप्छु भन्दै प्रांक भिडियो बनाउने युटुबर कावासोतीबाट पक्राउ

पूर्वी नवलपरासी/ सडकमा हिँडिरहेकी एक महिलालाई एसिड प्रहार गर्ने धम्की दिँदै गरगहना र नगद लुटेको प्रांक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीबाट ती युवकलाई पक्राउ गरेको हो । बाटोमा हिँडिरहेका महिलासँग भएको मोबाइल, पैसा माग्ने नत्र एसिड छ्याप्छु भन्दै धम्क्याएर भिडियो बनाउने ‘बदमास केटा’ नामक युट्युब च्यानल संचालक […]


सामाजिक विषय बोलेको तीज गीत ‘बैँस बितारा’ दर्शकको रोजाइमा

पर्वत /तीजका गीतहरु पनि माया प्रेमकै शब्दमा अल्झिएका कारण आजभोली कतिपय कलाकाहरुले तयार पारेका तीजका गीतहरु आलोचित भइरहेका छन्। तीजको मौलिकता हराउँदै गएको र कलाकाहरुका गीतले पनि संरक्षण गर्नुपर्ने ठाउँमा विकृति ल्याएको अरोपहरु छन्। तीजका गीतले महिलाको बेदनाका कुरा, घरमा पाएका सास्तीका कुरा, श्रीमानले गरेका अत्याचारको कुरा बोलेका हुन्छन्। सामान्यतः समाजलाई सचेत गराउने गरी कमै […]


पर्वतको बिहादीका प्रशान्तलाई नै चकित बनाउने ‘सान्नानी जाम पोखरा’ – १० हजारले हेर्लान् भनेको २ सातामै २२ लाख भ्युज

कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा … । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । लाखौं लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने अहिलेको ‘ट्रेन्ड’ छ । तर, ‘सान्नानी जाम पोखरा’को भिडियो […]


चललित्र निर्देशक लामिछाने सम्मानीत

पर्वत । चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुराएको भन्दै चलचित्र निर्देशक गोपाल लामिछाने सहितका कलाकारलाई सम्मान गरिएको छ । अहुरी इन्टटेमण्ड प्रालिले आयोजना गरेको चलचित्र महोत्सवमको अवसरमा चलचित्र निर्देशक लामिछाने, चलचित्र लेखक अविनाश श्रेष्ठ र रंगमञ्चका पत्रकार जीवन कुमार पराजुलीलाई सम्मान गरिएको हो । चलचित्रको क्षेत्रमा धौलागिरी क्षेत्रमा जम्मेर विशिष्ट योगदान पुराएका ३ जनालाई प्रथम धौलागिरी […]


गायक कृष्ण अखेली र बर्षा श्रेष्ठको नयाँ कोसेली ‘कि बिर्सिन लाउर’ गीत सार्वजानिक(भिडीयो सहित)

पर्वत/तीन दशक पहिले पैदल हिँडेर मानिसहरु घ्यूसित नुन र मट्टीतेल साट्न बटौली बजार पुग्थे । युवायुवती, वृद्धवृद्धा सबै समूह बनाएर नुन लिन जाने गर्थे–लामो बाटोमा पैदलै यात्रा । बाटोमै रात पथ्र्यो । जंगलमै बास बस्नुपर्नेहुन्थ्यो । यात्रा सहज बनाउनगफ्फिँदै गर्दा कतिपयको मायाप्रेम बस्थ्यो पनि।यस्तै कथालाई समावेश गरिएको एउटा गीत विहीबार सार्वजानिक गरिएको छ । ‘कि […]


‘भिर्नी झोला’को सफलतापछि कृष्ण अखेली र सरस्वती लामिछानेको अर्को कोसेली ‘ढाँचा पार्‍यो नभने’ (टिजर सहित)

पर्वत, कात्तिक २/ दुई वर्ष अगाडि बजारमा आएको गीत ‘भिर्नी झोलामा’ गीत अझै पनि सामाजिक सञ्जालदेखि नागरिकको ओठमा बसिरहेको छ। मेपालत गर्दा गुनगुनाउन होस, टीकटकमा अभिनय गर्न होस वा पार्टी पर्वमा नाच्न नै किन नहोस ‘भिर्नी झोलामा’ सबैको रोजाईमा छ। ‘सिक्स–एट बीट’ शैलीमा लोकप्रिय गीतको निर्माण गरेको सोही टीमले अर्को ‘ढाँचा पा¥यो नभने’ बजारमा ल्याउन […]


चर्चित हाँस्यकलाकार मनोज गजुरेल बिबाह बन्धनमा बाँधिए

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन् । फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् । आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद […]


दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

पर्वत / लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आफ्नो १७ औँ साधारण सभाको अवसर पारेर तीन जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ। सदरमुकाम कुश्मा बजारमा शनिवार भएको सधारण सभामा पत्रकार संजय रेग्मी, लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ र उद्योग वाणिज्य संघ पर्वतका अध्धयक्ष गोपी अधिकारीलाई सम्मान गरिएको हो। प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालका अनुसार पत्रकार रेग्मीले नेपाली […]


किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?

काठमाडौं, २५ असार । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुण्डिएको अवस्थामा […]