पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–४ घर भई हाल काठमाडौँमा बस्दै आएका निर्मल श्रेष्ठले आफ्ना बाबु र आमाको स्मृतिमा पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्। बुबा आमा नरबहादुर श्रेष्ठ र पद्माकुमारी श्रेष्ठको स्मृतिमा अस्पतालले स्थापना गरेको ‘पर्वत अस्पताल गरिब, असहायलक्षित विपद् कोष’ मा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। निर्मलका दाजुहरू गोविन्द प्रसाद श्रेष्ठ, […]
पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्। उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप […]
पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि तालिमको समापन गरिएको छ । न्यायिक समिति मातहत रहने गरि १४ वटै वडाबाट छनौट भएर आएका ३० जना मेलमिलापकर्ता सहभागी हुनुभएको छ । चैत ३ देखि उक्त तालिम शुरु भएको थियो । वडाका साना विवाद वडामै मिलाउने गरि न्यायिक समिती अन्तरगत मेलमिलापकर्ताले काम गर्नेछन । तालिमको समापन […]
पर्वत : नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउनमामा संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न सरकारको समर्थनमा पर्वतमा बिहीबार ‘मोबाइल टर्च जुलुस’ निस्किएको छ। विभिन्न राजनीतिक दलमा आस्थावान् तथा स्वतन्त्र युवाहरूको आयोजनामा देशको छवि धमिल्याउने र भ्रष्टाचार गरेर देशलाई खोक्रो पारेकाहरूलाई कारबाही हुनुपर्ने माग गर्दै मोबाइल फोनको सेटमा रहेको टर्च बालेर जुलुस निकालिएको हो। वर्तमान सरकारले […]
पर्वत/ पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका मिर्गौला पिडित गोविन्द लामिछानेको उपचारमा सघाउन फलेवास नगरपालिकाको एक परिवारले आर्थिक सहयोग गरेको छ । फलेवास नगरपालिका ६ देवीस्थानका कृष्ण भुसाल, विजय भुसाल, विनोद भुसालकी आमाको १३ औँ दिनको पूण्य तिथिको अवसर पारेर पिपलटारीका लामिछानेलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको हो । दिवङ्गत भएकी आमाको चिर शान्तिको कामना गर्दै […]
पर्वत : आउँदो चैत १५ गते परेको चैते दसैँको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलका अनुसार गत २०७८ साल चैत १८ गते भएको निर्णयअनुसार चैते दसैँको दिनमा बिदा हुने भएको हो। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले करिब एक वर्ष अगाडि नै चैते दसैँमा बिदा दिने […]
पर्वत : समाजसेवी तथा मिलन ग्रुप अफ नेपालका संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले कुश्मामा रहेको आनन्द गुम्बालाई उपलब्ध गराएका फर्निचरहरु शनिवार हस्तान्तरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भई हाल हङकङ रहँदा गएका गुरुङ र उनकी पत्नी गंगाले करिब एक लाख ६० हजार मूल्य बराबरका फलामे कुर्चीहरु मोदीकाली बुद्ध सेवा विकास […]
कुश्मा : पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ हो, आर्थर डाँडाखर्क। गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खिँदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे […]
पर्वत/पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र मानव अधिकारको लागि महिला एकल महिला समुहको समन्वयमा दुई दिने तालिम शुरु भएको हो । कुश्मा नगरपालिकाका उपप्रमुख स्वास्थानी रिजालले तालिमको उदघाटन गर्नुभयो । तालिम उदघाटन गर्दै रिजालले महिलाहरु अधिकारका क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । […]
पर्वत/गाउँमा दुःख जिलो गरेर खाने बटारे काइला आँसी नाम्लो लिएर श्रीमतीकै सल्लाहमा एकाविहानै जंगल तिर निस्किन्छन् । घर नजिकै जंगलमा घाँस दाउराका लागि जाँदै गर्दा उनले आफ्नो घर जंगलले ढेपेको गम्छन् र आगो लगाएर जंगल नष्ट गर्ने कुचेष्टा रच्छन् । यत्तिकैमा गाउँका एक जना भलाद्मी बटारेसँग बाटोमा भेटिन्छन् र बटारेको जंगलमा आगो लगाउने सोचप्रति उनले […]