English

अब निशान छापमै लिपुलेकसहितको नक्सा, आज पारित हुँदै संविधान संशोधन विधेयक

काठमाडौं, जेठ ३१/ नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदै छ। जेठ १८ गते संसदमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकले संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने […]


काेराेनाबाट ज्यान गुमाउने १० जना पुगे

पाेखरा नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ । पाल्पाकाे मिसन अस्पतालमा २ दिन अघि मृत्यु भएका १ पुरुषकाे स्वाब परीक्षण गर्दा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । पाल्पाकाे पूर्वखाेला गाउँपालिका सिलुवा घर भएका ४५ वर्षे पुरुष ५ दिन पहिला भारतबाट आएका थिए । सुरुमा गाउँकै क्वारेन्टाइनमा बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मिसन […]


कोरोना भाईरस ३३ मुलुकमा फैलियो सबै नेपाली सुरक्षित

काठमाडौं ।चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप चीन बाहेक विश्वका ३३ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ । कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तमा प्रमाणित […]


समुह चरणका खेलमा तीन टिम बिजयी

पर्वतको कुश्मामा भैरहेको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा आईतबार पनि लिग चरणका खेलहरु भएका छन । पर्वत महोत्सबको अवसरमा आयोजित प्रतियोगितामा आइतबार तीन वटा समुह बिच प्रतिस्पर्धा भएको छ । अन्तर पालिकास्तरिय भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र मोदी गाउँपालिका बिच भएको पहिलो खेलमा कुश्मा नगरपालिका बिजयी भएको छ । उद्योग वाणिज्य संघ र बिहादी गाउँपालिका […]


अध्यक्ष आफै बाटो मर्मत गर्न कस्सीएपछि

पर्बत,मनकारी अध्यक्ष जसले करीब ३ किलोमीटर बाटो आफु दिनभर बाटोमै खटेर निर्माण गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर १३ खौला अधेरीनेटा सडकका अध्यक्ष तेज बहादुर कार्कीले करिब एक महिना भन्दा बढी आफ्नो समय खर्चेर बाटो निमार्ण गरेका हुन । करीब ६० हजार बराबरको आफै श्रमदान गरेर उनले बाटो निमार्ण गरेका छन् । खौला अधेरीनेटा […]


भबन भत्कीदा पनि कसैको चासो नभएको बिद्यालयको आरोप

साउन २७,कास्कीको अन्नपुर्ण गाउँपालिकामा रहेको बांकोट आधारभुत बिद्यालयमा निमार्णधिन २ कोठे भवन अबिरल बर्षा संगै पहिरोले लगे पछि ठुलो धनजनको क्षति भएको छ । भबनको जग सहित पहिरोले लगेपनि सम्बन्धित निकायले ध्यान नदिदाँ बिद्यालयले दुख ब्यक्तm गरेको छ । निमार्णधिन अबस्थामा रहेको भवन माथि एक्कासी आएको बाढी पहिरोले बगाए पछि अहिले निमार्णमा समेत समस्या परेको […]


पर्बतको बिकासको लागि कुनै कसुर बाकि नराख्ने ः सांसद गिरी

असार ६ ,पर्बत /पर्बतको बिकासको लागि आफुले कुनै कसुर बाकि नराख्ने प्रतिनिधि सभा सदस्य पदम गिरीले बताएका छन् । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल दुर्लुङ्गकोटमा निमार्णधिन प्रहरी चौकीको शिल्यान्यासको क्रममा गिरीले यस्तो बताएका हुन । आफ्नो जन्म गाउँमा स्थापना हुन लागेको प्रहरीचौकी समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ग्रामीण क्षेत्रमा […]


वडा कार्यलयलाई ब्यवस्थीत बनाउँदै मोदी गाउँपालिका

सुबास लामिछाने, जेठ २२ / पर्बतको मोदी गाउँपालिकाले साबिकका ८ वटै गाबिस र हालको ८ वडामा ब्यवस्थित वडा कार्यलय निमार्ण गर्ने लागेको छ । स्थानिय तहको कार्यपालिकाको कार्यलय निमार्ण गर्ने कार्यक्रम अन्र्तगत मोदी गाउँपालिकाले हाल ३ वडाको वडा कार्यलय भवन बनाउन थालेको हो । मोदी गाउँपालिका वडा नम्बर ४ क्याङ वडा नम्बर ३ देउराली र […]


बिकासमा फड्को मार्दै मोदी गाउँपालिका

सुबास लामिछाने, जेठ १९ /जिल्लाको मोदी गाउँपालिकाले आर्थिक बर्ष ७४÷७५ को जेठ मसान्त सम्म बजेट बिनियोजन भई स्विकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको छ । मोदी गाउँ कार्यपालिकाको पशु र कृषि सेबा शाखाले बजेट बिनियोजन भई स्विकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको हो । मोदी गाउँ कार्यपालिका पशु सेवा शाखाको लागि छुटिएको ५० लाख र […]


अनेरास्ववियु र अनेरास्बबियु क्रान्तीकारी गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कमिटि द्धारा क्याम्पसलाई शैक्षिक तथा खेलकुद समाग्री सहयोग

जेठ, १८ अनेरास्ववियु र अनेरास्बबियु क्रान्तीकारी गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कमिटी कुश्माले विहिबार एक कार्यक्रमको आयोजना गरि क्यम्पसलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेको छ । क्यम्पसमा अध्यनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ समाग्री प्रदान गरेको कमिटिका अध्यक्ष ईश्वर भुषालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष […]