Feature entertainment news

कृष्ण अखेलीको नयाँ गीत घर कता ? चिने झैँ लायो, खै यता फर्क त बजारमा

पर्वत /: ‘भिर्नी झोलामा’, ‘मोदीको पानी’, ‘अगेनीमा दाउरा’, ‘भाडा तिरम्ला’ लगायतका सफल गीतहरु पस्किएका लोक तथा दोहोरी गायक कृष्ण अखेलीको ‘घर कता’ गीत सार्वजनिक भएको छ। ‘भिर्नी झोलामा’ जस्तै ‘डान्सीङ नम्बर’ का रुपमा बजारमा आएको गीत गाउँघरमा सुन्न सकिने मौलिक शब्द र मौलिक लयमा आधारित देखिएको छ। तर गीतमा प्रयोग भएको म्यूजिक र आवाजका कारण […]


एसिड छ्याप्छु भन्दै प्रांक भिडियो बनाउने युटुबर कावासोतीबाट पक्राउ

पूर्वी नवलपरासी/ सडकमा हिँडिरहेकी एक महिलालाई एसिड प्रहार गर्ने धम्की दिँदै गरगहना र नगद लुटेको प्रांक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीबाट ती युवकलाई पक्राउ गरेको हो । बाटोमा हिँडिरहेका महिलासँग भएको मोबाइल, पैसा माग्ने नत्र एसिड छ्याप्छु भन्दै धम्क्याएर भिडियो बनाउने ‘बदमास केटा’ नामक युट्युब च्यानल संचालक […]


सामाजिक विषय बोलेको तीज गीत ‘बैँस बितारा’ दर्शकको रोजाइमा

पर्वत /तीजका गीतहरु पनि माया प्रेमकै शब्दमा अल्झिएका कारण आजभोली कतिपय कलाकाहरुले तयार पारेका तीजका गीतहरु आलोचित भइरहेका छन्। तीजको मौलिकता हराउँदै गएको र कलाकाहरुका गीतले पनि संरक्षण गर्नुपर्ने ठाउँमा विकृति ल्याएको अरोपहरु छन्। तीजका गीतले महिलाको बेदनाका कुरा, घरमा पाएका सास्तीका कुरा, श्रीमानले गरेका अत्याचारको कुरा बोलेका हुन्छन्। सामान्यतः समाजलाई सचेत गराउने गरी कमै […]


पर्वतको बिहादीका प्रशान्तलाई नै चकित बनाउने ‘सान्नानी जाम पोखरा’ – १० हजारले हेर्लान् भनेको २ सातामै २२ लाख भ्युज

कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा … । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । लाखौं लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने अहिलेको ‘ट्रेन्ड’ छ । तर, ‘सान्नानी जाम पोखरा’को भिडियो […]


प्रकाश सपुतको ‘पिर’ गीतप्रति प्रचण्डले दिए यस्तो प्रतिक्रिया

 काठमाडौँ/गायक प्रकाश सपुतको हालै सार्वजनिक ‘पिर’ शीर्षकको म्युजिक भिडिओप्रति माओवादीका कतिपय नेता कार्यकर्ताले आपत्ति जनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्। म्युजिक भिडियोले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्। आज बिहान […]


कविता-सुन्यतामा हराए जस्तो

-स्मृति पौडेल लाग्छ आफैंले बाँचेको जीवन कतै सुन्यतामा हराए जस्तो हिड्दै गर्दा गन्तव्य बिर्सिए जस्तो बोल्दा बोल्दै भक्कानिएर कतै भागु जस्तो सोचे झै कहाँ छ र सहज नचाहेको मलिन हासो जति कठोर बनाउन खोज्यो झन बर्सिरहने त्यो गर्जन भिजेका पतझर झै कठिन यो यात्रा।। आत्मियता हराए सगै भासिएका सम्बन्ध हरु कहिले टेकेको जमिन भासिन्छ ओडेको […]


अंग्रेजी नयाँ वर्षमा यसरी सजियो कुश्माको बञ्जी साइड, दुई दिन सांगीतिक साँझ

पर्वत /अंग्रेजी नयाँ वर्ष आयो कि पर्वत सदरमुकाम कुश्मा बजारसहित बाग्लुङ र म्याग्दीका युवायुवतीहरू पोखराको लेकसाइड पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा रहेकाले पर्यटकहरूको बाक्लो चहलपहल रहने लेकसाइडमा अंग्रेजी नयाँ वर्षको दिनमा विशेष रमाइलो हुन्छ। यही कारण झन्डै दुई घण्टाको दूरी पार गरेर पोखरासम्म पुग्नेहरू भेटिन्छन्। तर‚ यस वर्ष भने पोखराको लेकसाइडको जस्तै रमाइलो पर्वत सदरमुकाम […]


चललित्र निर्देशक लामिछाने सम्मानीत

पर्वत । चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुराएको भन्दै चलचित्र निर्देशक गोपाल लामिछाने सहितका कलाकारलाई सम्मान गरिएको छ । अहुरी इन्टटेमण्ड प्रालिले आयोजना गरेको चलचित्र महोत्सवमको अवसरमा चलचित्र निर्देशक लामिछाने, चलचित्र लेखक अविनाश श्रेष्ठ र रंगमञ्चका पत्रकार जीवन कुमार पराजुलीलाई सम्मान गरिएको हो । चलचित्रको क्षेत्रमा धौलागिरी क्षेत्रमा जम्मेर विशिष्ट योगदान पुराएका ३ जनालाई प्रथम धौलागिरी […]


गायक कृष्ण अखेली र बर्षा श्रेष्ठको नयाँ कोसेली ‘कि बिर्सिन लाउर’ गीत सार्वजानिक(भिडीयो सहित)

पर्वत/तीन दशक पहिले पैदल हिँडेर मानिसहरु घ्यूसित नुन र मट्टीतेल साट्न बटौली बजार पुग्थे । युवायुवती, वृद्धवृद्धा सबै समूह बनाएर नुन लिन जाने गर्थे–लामो बाटोमा पैदलै यात्रा । बाटोमै रात पथ्र्यो । जंगलमै बास बस्नुपर्नेहुन्थ्यो । यात्रा सहज बनाउनगफ्फिँदै गर्दा कतिपयको मायाप्रेम बस्थ्यो पनि।यस्तै कथालाई समावेश गरिएको एउटा गीत विहीबार सार्वजानिक गरिएको छ । ‘कि […]


कविता-कोमल सुर्य उदाउँदा

-स्वस्थानी रिजाल प्रकृतिले बिस्तारै कोमल छटा फिजाउँदा मेरि मातृभूमिले दन्त लहर खुलाउँदा सुर्यको किरणसँगै चिर्बिर चरी कराउँदा घाँस दाउराका भारीसँगै दौँतरीहरु रमाउँदा मलाई असाध्य आनन्द आउँछ जब बिहानिको कोमल सुर्य उदाउँछ। दुधे नानीलाई आमाले काखमा च्याप्प समाउँदा सुनसान रातमा पुर्णिमाको चन्द्रले उज्यालो फिजाउँदा दौँतरीले सोरठी र असारे भाकामा गीत गाउँदा झरनाले पहाडका तरेलीसँग मीत लाऊँदा […]