राजनीति

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धनअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग सम्बन्धित प्रस्तावमा छलफल प्रारम्भ हुँदैछ । साथै लामो समयदेखि प्रतीक्षाको विषय बनेको महत्त्वपूर्ण विधेयक यही अधिवेशनमा प्रस्तुत हुने […]


परिवर्तन प्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

काठमाण्डौ/राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिर्वतन प्रतिको तीब्र आकाक्ष्ांको यथोचित सम्बोधन गर्न आग्रह गर्नुभएको छ । गणतन्त्र दिवसको अवरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतन प्रति नै बितृष्णा पैदा गर्ने आवाजहरु सुनि थालेका कारण नागरिकको परिर्वतन प्रतिको तीब्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो । […]


पर्वत कांग्रेस सचिवका प्रत्याशी मोहन आचार्यले पनि पार्टी छाडे

पर्वत। नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षदेखि आवद्ध भएको कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनी कांग्रेस १४औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका थिए । ‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका माध्यमबाट जोडिने सोचमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आचार्य नेपाल विद्यार्थी […]


पर्वत कांग्रेसका जिल्ला सभापतिका प्रत्याशीसहित ३१ जनाले पार्टी छाडे, रास्वपा प्रवेश गर्ने तयारी

पर्वत । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]


तिमिल्सिनासँग रुसी सभामुखले भने : एकले अर्को देशको आन्तरिक मामलाको सम्मान गरौं

काठमाडौं । रुसी सभामुख (रुसी तल्लो सदन डुमाका अध्यक्ष) व्याचेस्लाभ भोलोडिनले एकले अर्को देशको आन्तरिक मामलाको सम्मान गर्नुपर्ने बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा भोलोडिनले यस्तो बताएका हुन् । रुसी सभामुखको भनाइप्रति राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले समर्थन जनाएका छन् । ‘महामहिमज्युले भने जस्तै एक देशले अर्को देशको आन्तरिक मामलाहरुको सम्मान गर्ने […]


गण्डकीमा संसद अधिबेशन बैषाख ९ मा, मुख्यमन्त्रीको राजिनामा आउने संभावना कति ?

पर्वत : आफू नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले फिर्ता लिएपछि नेकपा (एमाले) बाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका खगराज अधिकारी विश्वासको मत लिनुपर्ने बाध्यतामा छन्। माओवादीले समर्थन फिर्ता लिएर गत चैत १० मा सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नेकपा (एमाले) का अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा […]


ढाकाकुमारलाई गरेको कारबाहीको निर्णयमाथि संसद् सचिवालयले अध्ययन गर्दै

काठमाडौँ । संघीय संसद् सचिवालयले ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय सचिवालयले पार्टीले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर […]


सर्वोच्चले माग्यो रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउनुको कारण

काठमाडौं/सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। यसअघि चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय […]


कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

काठमाडौँ । नेपाली कांग्रेसभित्र मन्त्री छनोट विषयको विवाद सतहमा आएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तार गरेको मन्त्रिपरिषदमा कांग्रेसका चार जना मन्त्रीले शपथ लिए। गठबन्धनमा यसअघि भएको सहमति अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भन्ने थियो । तर, शपथका लागि कांग्रेस सभापति देउवाले चार जना नेताको नाम मात्रै पठाए । पार्टी सगोलमा भएपनि […]


एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

काठमाडौँ/नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले पार्टी छाडेका छन्। नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठके उनको राजीनामा स्वीकृत गरेको हो। एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो। अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि […]