युवा अभियान

भ्रष्ट्रचार विरुद्ध पर्वतमा युवा संघ र अनेरास्ववियूको सिठि जुलुस

पर्वत । मुलुकमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नका लागि पर्वत सदरमुकाम कुश्माबजारमा सिठी जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रि युवा संघ जिल्ला कमिटि पर्वतको आयोजनामा सिठी जुलुस प्रदर्शन गरिएको हो । नेकपा एमालेको पार्टी कार्यालयवाट शुरु भएको जुलुस लोकतान्त्रिक चोक हुँदै शिवालयचोकमा पुगेर कोणसभामा परिणत भएको थियो […]


२४ वर्षमै राजस्व अधिकृत बनेका पर्वतका मौसम भुसालको प्रेरक कथा

काठमाण्डौ /मानिस जे हुन खोज्छ, त्यो हुँदैन । जे चाहन्छ, त्यो पाउँदैन । जे पाउँछ, त्यो उसले सोचेकै हुन्न । भनिन्छ, सबै कुरा मान्छेले चाहेर मात्र हुँदैन, भाग्यमा पनि लेखिएको हुनुपर्छ। महाभारतमा अर्जुनले कृष्णलाई त्यसै भनेका होइनन्, ‘कर्म गर तर फलमा आशक्त नहऊ’। त्यसो त यसलाई केहीले ‘कर्म गर तर फलको आशा नगर’ भन्ने अर्थ […]


२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

पर्वत /ल्लाको पैयू गाउँपालिका वडा न ५ मा वडाअध्यक्ष पदमा निर्वाचित निर्भिक नारायण भुर्तेल हालसम्म निर्वाचित मध्ये कान्छा बडाअध्यक्ष बनेका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भुर्तेल पेशाले पत्रकार हुन् । केहि समय विदेश बसेर नेपाल फर्केका भुर्तेलले माओवादी केन्द्रले जितेको साविकको ठाउँलाई उल्टाउँदै आफ्नो जीत निकाल्न सफल भएका छन् । ५ दलिय गठबन्धन रहेको […]


पहिरो पिडीतका लागि निजी आवास बनाएका निर्भिक, पत्रकारिता छाडेर वडाअध्यक्षको उमेदवार

पर्वत । समाज बदल्छु भन्ने अठोट बोकेको कलिलो युवा । जो कलिलो उमेर मै विदेशीयो । परदेशको पिर बुझेर स्वदेश फर्किएपछि उ पत्रकारितामा लाग्यो । पत्रकारितासंगै समाज परिर्वतन र सामाजिक भावनाको हुटहुटीले उसका कयौ रातका निन्द्राहरु बेचैन भए । अन्ततः पेशासंगै सामाजिक कार्यमा उसको मन गयो । गरिबका झुपडी देख्यो, भत्किएका सडक देख्यो, विपन्नता र […]


राष्ट्रिय यूवा संघ पर्वतको अध्यक्षमा बानिया

पर्वत / स्थानीय तहको निर्वाचन नजिकिँदै गएको बेलामा नेकपा एमालेले सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको बेलामा शनिवार राष्ट्रिय यूवा संघ पर्वतको आठौँ अबिधेसन सम्पन्न भएको छ । अबिधेसनबाट सुनिल सिंह बानियाको अध्यक्षतामा सर्वसहमतीमा नै नयाँ समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा बिनोद थापा, सचिबमा आशीष श्रेष्ठ, उपसचिबमा प्रदीप तिमिल्सिना र प्रबिन खड्का (मनोज), कोषाध्यक्षमा प्रकाश […]


काँग्रेस नेता हमाल सहितका व्यक्तिलाई क्रिएटिभ युथ ग्रुपको सम्मान

पर्वत / कोभिड–१९ सङ्क्रमणको बेलामा आर्थिक तथा भौतिक रुपले मानवीय सहयोग गरेका नेपाली काँग्रेसका नेता विप्लव जंग हमाल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको छ । कोभिड–१९ सङ्क्रमणको बेलामा गुमेको रोजगारी तथा नपाएको कामका कारण आर्थिक समस्यामा रहेकाहरुको अभावलाई टार्न आर्थिक तथा भौतिक सहयोग गरेको, सङ्क्रमितहरुको उपचार र हेरचाह तथा अस्पतालसम्म ओसारपोसार गर्नका लागि सघाएको, कोभिडकै कारण […]


पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा नविन उपाध्याय चयन

पर्वत/रोजगारीको शिलशिलामा दक्षिण कोरियामा पुगेका पर्वतेलीहरु एकिकृत भएका छन् । रोजगारि, ब्यवसाय र अध्ययन लगायतका विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले हालै नवीन प्रसाद उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरिया गठन भएको छ । जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. […]


पर्वतकी १८ बर्षिया पुजा बनिन युवा संघको कान्छि केन्द्रीय सदस्य

पर्वत/पर्वतकी १८ बर्षिया पुजादेबी शर्मा नेकपा(एमाले)को भातृ संगठन युवा संघको केन्द्रिय सदस्य बनेकी छन । पर्वतको फलेबास नगरपालिका कुर्घाकी शर्मा युवा संघकी सबैभन्दा कान्छी केन्द्रिय सदस्य हुन । पोखरामा सम्पन्न राष्ट्रिय युवासंघ नेपालको महाधिवेशनले पृथ्वीनारायण क्याम्पस मा स्नातक प्रथम बर्षमा अध्ययनरत पुजालाइ केन्द्रिय सदस्यमा मनोनीत गरेको थियो । बिद्यार्थी आन्दोलनबाट राजनितिमा सकृय नेतृ समेत हुन […]


राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया

पर्वत । राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा सुनिल बाँनिया चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकले बाँनियालाई संयोजकमा चयन गरेको हो । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका बाँनिया जिल्ला आयोजक समितिको संयोजकमा चयन भएका हुन् । यसैगरी युवा संघको केन्द्रीय सदस्यमा थमनारायण पौडेल, अर्जुन पौडेल निर्जन र पुजा पौडेल चयन भएका छन् […]


बिमल लामिछानेले युवा संघ छाडे, पार्टीमै सक्रिय हुने निर्णय

पर्वत । युवा संघ नेपालका स्थायी कमिटी सदस्य बिमल लामिछानेले युवा संघ छाडेको घोषणा गरेका छन् ।नेकपा(एमाले) पर्वतको नवौ जिल्ला अधिवेशनबाट जिल्ला उप सचिव पदमा निर्विरोध निर्वाचित लामिछानेले युवा संघको राजनीति छोडेको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछाने पार्र्टीमा सक्रिय हुने भन्दै युवा संघको पदबाट विदा मागेका छन । युवा संघ […]