भुकम्पबाट घर भत्किदा एक घाईते

फाइल फोटो

पोखरा/पोखरा बिहीबार राती कास्कीको काँडे र धम्पुसको बिच भाग केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण घर भत्किदा एक जना घाइते भएका छन ।
महानगरपालिका–२४ कास्कीकोट दोपरेका पुर्णहरी सुवेदीको घर भत्कदा १५ बर्षिय करिस्मा सुबेदी घाइते भएकी हुन । ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तले ३ कोठे घरमा  भुकम्पको धत्कका कारण उक्त घरको आटी भत्केको थियो । घाइतेको पोखरामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएकोछ ।


विहिवार एकाविहानै कास्की जिल्लाको धम्पुस नजिक केन्द् र भएर ४।९ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ। पर्वतको कुस्मा, पोखरा यस आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’