Author Archive
Stories written by newsdabali

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

देउवा असफल हुनुमा यी हुन ७ समस्या काठमाडौं/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा २०७८ असार २९ देखि १७ महिनाका लागि प्रधानमन्त्री बनेका छन् । उनले साउन ३ गते विश्वासको मत पनि पाइसकेका छन् । सत्तारोहणसँगै देउवामाथि प्रश्न उब्जेको छ– कम्युनिस्टहरूको वैशाखीमा अडिएको यो सरकारले साढे १६ महिना कसरी गुजार्ला ? सामान्यतः सरकार गठनको सुरुको सय दिनलाई […]


भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

एजेन्सी/भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० र ब्राजिलमा २० हजार ५०० जना कोरोना […]


फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

पर्वत,साउन १७/लामो समय देखि बिबादित रहँदै आएको पर्वतको फलेवास नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा यस अघि परेको मुद्दामा कामकाज रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेश बिरुद्ध नगरप्रमुख पदमपाणी […]


स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

काठमाडौं, १७ साउन । नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ । स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ । एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई […]


तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

दार्चुला, १७ साउन । कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् । शुक्रबार […]


३५ अर्बको मेलम्ची पुरिदियो सानो बाढीले

काठमाडौं, १७ साउन । ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत । एक रातमै आएको बाढीले चक्नाचुर । मेलम्ची आयोजना फेरि अन्योलमा । ‘सपना जस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे । तर, खुशी धेरै दिन टिकेन । मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षत […]


आज यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं,साउन १७/आज (आइतबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस क्रममा दिउँसो र राति गरी देशका पाँचवटा प्रदेशमा कतै कतै भारी (ठूलो) वर्षासमेत हुने सम्भावना देखिएको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने […]


गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

राष्ट्र बैंक चोक र ड्यामसाइडबीचमा निर्माणाधीन मन्त्री क्वार्टर पोखरा/अरु मन्त्री सरकारी आवासमा बसिरहँदा मन्त्री कुमार खड्का र बिन्दुकुमार थापा घरबाट मन्त्रालय आउजाउ गरिरहेका छन् । पोखरामै घर हुनाले उनीहरुलाई सजिलो प¥यो । पोखराको पुम्दीका घर भए पनि रामजीप्रसाद बराल भने बजारमा डेरामै बस्थे, अर्थमन्त्री भएपछि मन्त्री क्वार्टर सरेका छन् । थापा र खड्काले चाहे भने […]


गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

कास्की, साउन १६/गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकामा ५१९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २५८ जना पुरुष रहेका छन् । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश […]


भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

पर्वत /भोली शनिवार दिनभर कुश्मा नगरपालिकाका विभिन्न ठाउँहरुमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिकाको बान्द्रेबिणी खण्डमा सडक छेउमा रहेका पोलहरु स्थानान्तरण गर्नुपर्ने भएका कारण बिद्युत सेवा अबरुद्ध हुने भएको हो । लोकमार्गको विस्तार तथा बाटोको काम गर्नका लागि बान्द्रेविणीमा रहेको ११ […]


भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’