Author Archive
Stories written by kapil

‘भारत ००७ सालको मानसिकताबाट मुक्त हुनुपर्छ’

मेरो आफ्नो दृष्टिकोणमा नेपाल र भारतबीचको सम्वन्ध सामान्य अवस्थामा छ । विगतमा नयाँ संविधान जारी भइसकेपछि जुन किसिमको तिक्तता र असमझदारी थियो, त्यो हटिसकेको छ । र, त्यसपछि दुई देशका सम्वन्ध सामान्य ढंगबाट अगाडि बढेको छ भन्ने मलाई लाग्छ । चारबुँदे ननपेपर र स्वनामधन्य बुद्धिजिवी हामीकहाँ केही राजनीतिक दल, बुद्धिजिवी र सञ्चारमाध्यम पनि दुई देशको […]


Test for Facebook Autopost

Test for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook Autopost


संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब

काठमाडौं भदौ २३ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा संविधान लेखनको जारी प्रक्रिया रोक्न दवाब शुरु भएको छ । चाँडै संविधान जारी गर्न संविधानसभामा दर्ता भएका प्रस्तावहरुमा दफावार छलफलको प्रक्रिया छोटो बनाएर जाने तयारी भइरहेका बेला सत्तारुढ दल काँग्रेसका एक सयभन्दा बढि सभासद्हरुले संविधान लेखनको प्रक्रिया रोक्न दवाब बढेको हो । काँग्रेसका मधेशी, दलित, जनजाति, […]


नयाँ संविधानको विधेयकमाथि दफाबार छलफल शुरु

काठमाडौँ, भदौँ २२ । संविधानसभामा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि दफाबार छलफल प्रारम्भ भएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलबार मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत ‘परिमार्जित विधेयकमाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुँदा त्यसलाई बहुमतले स्वीकृत गरेको थियो । सभापति सिटौलाले पार्टीहरूभित्र अनेकौँ मत रहे पनि सहमतिको दस्तावेजका रुपमा […]


अब नाँचेरै बाँच्छु : नृत्य प्रशिक्षक खड्का

प्रदीप खड्का नृत्य प्रशिक्षक हुन् । सानो उमेरदेखि नै नृत्य गर्न थालेका उनी स्थानीय, जिल्ला, क्षेत्रीय र राष्ट्रिय नृत्य प्रतियोगितामा सहभागी भइसकेका छन् । २०६२ सालदेखि गायन र नृत्यको क्षेत्रमा सक्रिय खड्का छाटो समयमै नृत्यको क्षेत्रमा स्थापित हुँदैछन् । उनै नृत्यकार खड्कासँग गरिएको कुराकानीको सार संक्षेप : कहिलेदेखि नृत्य गर्न थाल्नु भएको हो ? म […]


अब संविधान आयो आयो : सभामुख नेम्बाङ

काठमाडौँ, भदौ २२ । सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिनुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर आज उहाँले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ प्रति असहमति राख्ने राजनीतिक दललाई सहमतिमा ल्याउन थप पहल गर्न आग्रह गर्नुभयो । अध्यक्ष नेम्बाङले मुलुकको […]


मुना–मदन गीतिनाटक मञ्चन

काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो । सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ । त्यस्तै […]


शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्मान

काठमाडौँ, भदौ २२ । छब्बीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा विभिन्न विद्यालयलाई राष्ट्रिय तथा क्षेत्रीय शिल्ड, ध्वजा, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । शिक्षा मन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमा युवा सहभागिता मावि सीतापाइला र संस्थागत विद्यालयतर्फ नाइटिङ्गेल इन्टरनेश्नल मावि ललितपुरलाई रु दुई÷दुई लाख राशिका पुरस्कारका साथै […]


३५ प्रतिशत इन्धन मूल्य घट्दा भाडा घटेन

काठमाडौं भदौ १७ । सरकारले दुई बर्षको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले घटाउँदा पनि यातायात व्यवसायीहरुले सवारी भाडा दर भने घटाएका छैनन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धि नहुँदै भाडा बृद्धि गर्ने यातायात व्यवसायीहरु मूल्य घट्दा भाडादर घटाउन उत्तरदायी देखिंदैनन् ।  यातायात क्षेत्रमा ९९ प्रतिशत निजी क्षेत्र हावी भएकाले यातायातका अधिकारीहरु भाडा घटाउन छोडेर […]


एमाओवादीमा सभासद्ले संशोधन हाल्न पाउने

काठमाडौं, भदौ १७ । संविधानसभाको तेश्रो ठूलो दल एकीकृत माओवादीले संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सभासद्हरुलाई छुट दिएको छ । संविधानसभाका पहिलो र दोश्रो ठूला दल काँग्रेस‐एमालेले पार्टी नीति विपरित संशोधन प्रस्ताव दर्ता गर्न प्रतिबन्ध गरेको अवस्थामा माओवादी भने लचिलो भएको हो । एमाओवादीको बुधवार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले पार्टी नेतृत्वको सल्लाहमा संशोधन […]


भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’