प्रवासी नेपाली मञ्च कतारको आयोजनामा शुभकामना साँझ हुने


कतार /प्रवासी नेपाली मञ्च कतारको आयोजनामा नयाँ बर्ष २०८० तथा इद उल फित्रको उपलक्ष्यमा शुभकामना तथा सांगितीक कार्यक्रम हुने भएको छ ।
मञ्चले कतारमा इदको दोस्रो दिन शुभकामना आदनप्रदान कार्यक्रम तथा बृहत सांगितिक कार्यक्रम गर्न लागेको हो ।
मञ्चले दिएको जानकारी अनुसार कार्यक्रम जैदाब्रिज नजिक गल्फ प्याराडाईजमा आयोजना हुनेछ । उक्त कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी तथा लोकगायक जीवन दहाल लगायतका कलाकारले सांगितीक प्रस्तुति दिने शेषराज तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रमको भब्य तयारीमा मञ्च जुटिसकेको तिमिल्सिनाको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’