नेपाल प्रहरीका ४३ डिएसपीको काज सरुवा , पर्वतको प्रमुखमा न्यौपाने


पर्वत/ नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई काज सरुवा गरेको हो । यसक्रममा १० जिल्लाका प्रामुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रमुखको रुपमा प्रमुखको रुपमा मधुसूदन न्यौपानेको   सरुवा भएको छ ।न्यौपानेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट पर्वतको प्रहरी प्रहरी प्रमुखको रुपमा सरुवा भएको हो । पर्वतमा प्रहरी प्रमखुको रुपमा कार्यरतडिएसपी शिबराज बढुाथोकीको महानगरिय पहरी कार्यालय रानीपाखोरीमा सरुवा भएको छ ।
यसैतै संखुवासभामा वीरेन्द्र गोदार, जिल्ला प्रहरी कार्यालय मुस्ताङमा रबिन्द्रनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रकाश श्रीमल, जिल्ला प्रहरी कार्यालय खोटाङमा, शरदकुमार थापाको जिल्ला प्रहरी कार्यालय भोजपुरमा, जयश्वर रिमालको जिल्ला प्रहरी कार्यालय कालिकोटमा काज सरुवा भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत मुकुन्दप्रसाद रिजालको जिल्ला प्रहरी कार्यालय अर्घाखाची,, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाहीको जिल्ला प्रहरी कार्यालय बैतडीमा, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत जागेश्वर भण्डारीको जिल्ला प्रहरी कार्यालय बझाङमा सरुवा भएको छ ।

यस्तै काठमाडौं उपत्यकाका महत्वपूर्ण वृत्तका प्रमुखहरू पनि हेरफेर गरिएको छ । जसमासिंह दरबार बृत्तमा गोबिन्द पुरी निशान्त भण्डारीको प्रहरी वृत्त नयाँ बानेश्वरमा, कोपिला चुडालको प्रहरी वृत्त दरबारमार्गमा, रबिन बिष्टको प्रहरी वृत्त बालाजुमा, राजकुमार श्रेष्ठको प्रहरी वृत्त जगातीमा, संजिवबाबु खड्काको प्रहरी वृत्त गौशालामा, हरिबहादुर बस्नेतको प्रहरी वृत्त बौद्धमा, गणेशबहादुर बमको प्रहरी वृत्त लैनचौरमा, अंगुर जिसीको प्रहरी वृत्त महाराजगन्जमा, तर्कराज पाण्डेको प्रहरी वृत्त मालीगाउँमा, रेशम बोहराको घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा भएको छ

हेर्नुस्- काज सरुवा गरिएका डीएसपीहरूको सूची

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण