पत्रकारको विरुद्ध भ्रमछर्ने विरुद्ध कानुनी उपचार खोजिने पत्रकार महासंघको चेतावनी (विज्ञप्ति सहित)

पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकार र पत्रकारिताको विरुद्ध भ्रमछर्ने विरुद्ध न्यायिक निकायले शुक्ष्म तरिकाले अध्ययन गर्न आग्रह गरेको छ ।

शाखाका जिल्ला अध्यक्ष सन्तोष थापाद्धारा जारी विज्ञप्तिमा पत्रकारिता क्षेत्रको विरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिब्यक्ति दिएर चरित्र हत्या गर्नेहरुलाई सचेत तुल्याउँदै यस्ता क्रियाकलापले चौथो अंक प्रतिको सम्मानमा आँच पुग्नेकुरा उल्लेख गरिएको छ ।

महासंघद्धारा विज्ञप्तिमा भनिएको छ –‘पछिल्लो समय पर्वतको सिंगो सञ्चार माध्यमको गरिमा र पत्रकारहरूको व्यक्तिगत आत्मसम्मानमा आँच आउने गरी केही व्यक्तिहरुबाट सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरूप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानकर्षण भएको छ ।’

विज्ञप्ति

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण