भुकम्पबाट घर भत्किदा एक घाईते

फाइल फोटो

पोखरा/पोखरा बिहीबार राती कास्कीको काँडे र धम्पुसको बिच भाग केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण घर भत्किदा एक जना घाइते भएका छन ।
महानगरपालिका–२४ कास्कीकोट दोपरेका पुर्णहरी सुवेदीको घर भत्कदा १५ बर्षिय करिस्मा सुबेदी घाइते भएकी हुन । ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तले ३ कोठे घरमा  भुकम्पको धत्कका कारण उक्त घरको आटी भत्केको थियो । घाइतेको पोखरामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएकोछ ।


विहिवार एकाविहानै कास्की जिल्लाको धम्पुस नजिक केन्द् र भएर ४।९ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ। पर्वतको कुस्मा, पोखरा यस आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख