१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, कुँवरको छलाङ (सूची)

काठमाडौँ/गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो।
यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्।
योसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका उनीहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुने भएका हुन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ।

को–को परे सिफारिसमा? 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख