कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

पर्वत । विहिवार एकाविहानै कास्की जिल्लाको धम्पुस नजिक केन्द् र भएर ४.९ रेक्टर  स्केलको भूकम्प गएको  छ । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ। कास्कीको काँडे र धम्पु सको बिच भागमा भूकम्पको केन्द्र रहेको थियो। पर्वतको कुस्मा, पोखरा   यस आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।

भुकम्पको धम्का महशुस गरेका सदरमुकाम कुश्मा बजारका कतिपय स्थानीयतहरु घर बाहिर निस्किएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख