४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वत । हालसम्म पर्वत जिललामा ४३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले २६ वडाहरु, कांग्रेसले १६ वडाहरु र माओवादी केन्द्र १ वडामा विजयी हासिल गरेको छ । जिल्लामा कुल ६१ वडाहरु रहेका छन् ।

निर्वाचित वडाहरुको दलगत अवस्था

एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु

१) जलजला गाउँपालिका वडा न १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा न २ माझफाँट
३) जलजला गाउँपालिका वडा न ३ माझफाँट
४) जलजला गाउँपालका वडा न ४ माझफाँट
५) जलजला गाउँपालिका वडा न ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा न १ होश्राङदी
७) महाशिला गाउँपालका वडा न २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा न ४ पाखापानी
१०) महाशिला गाउँपालिका वडा न ७ फलामखानी
११) पैयू गाउँपालिका वडा न २ त्रिवेणी
१२) पैयू गाउँपालिका वडा न ३ बेउलीबास
१३) पैयू गाउँपालिका वडा न ४ हुवास
१४) पैयू गाउँपालिका वडा न ५ हुवास
१५) पैयू गाउँपालिका वडा न ६ सरौखोला
१६) फलेवास नगरपालिका वडा न ११ पाङराङ
१७) फलेवास नगरपालिका वडा न २ थापाठाना
१८) फलेवास नगरपालिका वडा न ८ ठानामौला
१९) फलेवास नगरपालिका वडा न ६ खानीगाउँ
२०) विहादी गाउँपालिका वडा न १ बाच्छा
२१) विहादी गाउँपालिका वडा न ३ रानीपानी
२२) मोदी गाउँपालिका वडा न १ भुकदेउराली
२३) मोदी गाउँपालिका वडा न २ देउपुर
२४) मोदी गाउँपालिका वडा न ३ देउराली
२५) कुश्मा नगरपालिका वडा न १३ खौला
२६) कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ

कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु

१) पैयू गाउँपालिका वडा न १ टकलाक
२) पैयू गाउँपालिका वडा न ७ भोर्ले
३) जलजला गाउँपालिका वडा न ५ शालिजा
४) कुश्मा नगरपालिका वडा न १ पाङ
५) कुश्मा नगरपालिका वडा न १४ आर्थर
६) कुश्मा नगरपालिका वडा न २ खुर्कोट
७) फलेवास नगरपालिका वडा न १ कार्किनेटा
८) फलेवास नगरपालिका वडा न १० कुर्घा
९) फलेवास नगरपालिका वडा न ३ शंकरपोखरी
१०) फलेवास नगरपालिका वडा न ९ भंगरा
११) फलेवास नगरपालिका वडा न ४ मुडिकुवा
१२) महाशिला गाउँपालिका वडा न ५ लुंखु
१३) विहादी गाउँपालिका वडा न २ बर्राचौर
१४) जलजला गाउँपालिका वडा न ६ शालिजा
१५) मोदी गाउँपालिका वडा न ४ क्याङ
१६) मोदी गाउँपालिका वडा न ५ बाजुङ

माओवादी केन्द्रले जितेको वडा

१) जलजला गाउँपालिका वडा न ७ धाइरिङ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख