२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

पर्वत /ल्लाको पैयू गाउँपालिका वडा न ५ मा वडाअध्यक्ष पदमा निर्वाचित निर्भिक नारायण भुर्तेल हालसम्म निर्वाचित मध्ये कान्छा बडाअध्यक्ष बनेका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भुर्तेल पेशाले पत्रकार हुन् ।

केहि समय विदेश बसेर नेपाल फर्केका भुर्तेलले माओवादी केन्द्रले जितेको साविकको ठाउँलाई उल्टाउँदै आफ्नो जीत निकाल्न सफल भएका छन् ।

५ दलिय गठबन्धन रहेको पैयू गाउँपालिको वडा न ५ मा भुर्तेलले माओवादी केन्द्रका उमेदवरलाई हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ