२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

पर्वत /ल्लाको पैयू गाउँपालिका वडा न ५ मा वडाअध्यक्ष पदमा निर्वाचित निर्भिक नारायण भुर्तेल हालसम्म निर्वाचित मध्ये कान्छा बडाअध्यक्ष बनेका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भुर्तेल पेशाले पत्रकार हुन् ।

केहि समय विदेश बसेर नेपाल फर्केका भुर्तेलले माओवादी केन्द्रले जितेको साविकको ठाउँलाई उल्टाउँदै आफ्नो जीत निकाल्न सफल भएका छन् ।

५ दलिय गठबन्धन रहेको पैयू गाउँपालिको वडा न ५ मा भुर्तेलले माओवादी केन्द्रका उमेदवरलाई हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख