राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया

पर्वत । राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा सुनिल बाँनिया चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकले बाँनियालाई संयोजकमा चयन गरेको हो ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका बाँनिया जिल्ला आयोजक समितिको संयोजकमा चयन भएका हुन् ।

यसैगरी युवा संघको केन्द्रीय सदस्यमा थमनारायण पौडेल, अर्जुन पौडेल निर्जन र पुजा पौडेल चयन भएका छन् । युबा संघको गण्डकी प्रदेश उप सचिवमा पर्वत बाटै विकास गिरी चयन भएका छन् ।

यसैगरी केन्द्रीय लेखा आयोगको अध्यक्षमा पर्वतकै प्रकाश लामिछाने चयन भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’