पर्वतको कुस्मा र जलजलामा पौष २७ मा सार्वजनिक बिदा

पर्वत/पर्वतको कुस्मा नगरपालिका र जलजला गाउँपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तको अवसर पारेर पौष २७ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्लले बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेका हुन । कुस्मा र जलजला गाउँपालिकामा नगरपालिका र गाउँपालिका कार्यालय, वडा कार्यालयहरु र बिद्यालयहरुलाई बिदा दिने निर्णय भएको छ । कुस्मामा सञ्चालनमा रहेका बिद्यालय तहका परिक्षा भने यथावत रहने बताइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया