आर्थर डाडाखर्क समाज कतारको आर्थिक सहयोग

पर्वत/आर्थर डाडाँखर्क समाज कतारले आर्थिक अबस्था कमजोर रहेको एक परिवारलाई सहयोग गरेको छ ।
समाजले पर्वतको कुस्मा नगरपालिका १४ आर्थर काहुलेका बिनोद शर्मालाई आर्थिक सहयोग गरेको हो ।
समाजको तर्फबाट ३० हजार आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष अञ्जीब गुरुङ्गले जानकारी दिनुभयो । आर्थर डाडाखर्क समाज कतारका संस्थापक अध्यक्ष धन सुनार खाँती र निर्वतमान उपाध्यक्ष शिबप्रसाद पौडेलले सहयोग हस्तान्तरण गर्नुभएको छ । समाजले यस अघि पनि बिरामीलाई उपचार, बिद्यालयमा शैक्षिक सुधार लगायतका अभियानमा सहयोग गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’