आर्थर डाडाखर्क समाज कतारको आर्थिक सहयोग

पर्वत/आर्थर डाडाँखर्क समाज कतारले आर्थिक अबस्था कमजोर रहेको एक परिवारलाई सहयोग गरेको छ ।
समाजले पर्वतको कुस्मा नगरपालिका १४ आर्थर काहुलेका बिनोद शर्मालाई आर्थिक सहयोग गरेको हो ।
समाजको तर्फबाट ३० हजार आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष अञ्जीब गुरुङ्गले जानकारी दिनुभयो । आर्थर डाडाखर्क समाज कतारका संस्थापक अध्यक्ष धन सुनार खाँती र निर्वतमान उपाध्यक्ष शिबप्रसाद पौडेलले सहयोग हस्तान्तरण गर्नुभएको छ । समाजले यस अघि पनि बिरामीलाई उपचार, बिद्यालयमा शैक्षिक सुधार लगायतका अभियानमा सहयोग गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया