सल्यानमा बस दुर्घटना , १२ जनाको मृत्यु

सल्यान/ सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । । जिल्लाको जयतपानी बाट दाङको तुलसीपुरका लागि छुटेको ना१ख २५५२ नम्बरको यात्रुबाह बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै पल्टिदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा १० महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ११:१५ बजे भएको थियो । घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ । घाइतेको हेलिकप्टर मार्फत उद्वार गरि नेपालगन्ज र काठमाडौं पठाईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतकको सनाखत हुन सकेको छैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो