युरोप फेरि कोरोनाको केन्द्र बन्नसक्छ, ३ महिनाभित्र ५ लाख व्यक्तिको मृत्यु हुनसक्छः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप फेरि एकपटक कोरोना महामारीको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोपमा आगामी तीन महिनाभित्र कोरोना संक्रमणका कारण ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन्।

हान्स क्लुगेले गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताए।

उनले भने, ‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय हो।’

उनले कोरोना संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा शारीरिक दूरीमा ध्यान दिन अपिलसमेत गरेका छन्। बीबीसी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो