अवरुद्ध मध्यपहाडी लोकमार्ग एक साता पछि सुचारु (अपडेट)

पर्वत । पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्ग एक साता पछि सुचारु भएको छ । पहिरो कारण विगत १ साता देखि सडक अवरुद्ध भएको थियो । चुवा र भ्याप्लेमा गएको पहिरोका कारण अवरुद्ध भएको सडक विहिवार साँझ देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी साधनहरु विहिवार देखि सञ्चालनमा आएका छन् । सडक एक तर्फी खुलेको प्रहरीले जनाएको छ । भ्याले खण्डको ठूलो पहिरो बम विस्फोट गरी खुलाइएपछि सडक एकतर्फी रुपमा खुल्ला भएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग