ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं / ​सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

उनले भने, ‘थप अब अनुसन्धान गर्छौ।’ कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेका थियो। उनीहरुले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेकाे आराेप पनि लागेकाे छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

३४ बुँदे माग राखेर पर्वतका शिक्षक अनसनमा

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ