प्रेमिल शैलीको गीत-‘तिम्रो प्यारमा छु’

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्दले गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ। म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् ।

सुन्दर ठाउमा छायांकन गरिएको यस भिडियोलाई बुद्द थापाले छायांकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

हेर्नुहोस भिडीयो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’