प्रेमिल शैलीको गीत-‘तिम्रो प्यारमा छु’

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्दले गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ। म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् ।

सुन्दर ठाउमा छायांकन गरिएको यस भिडियोलाई बुद्द थापाले छायांकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

हेर्नुहोस भिडीयो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

३४ बुँदे माग राखेर पर्वतका शिक्षक अनसनमा

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ