पर्वतको दुर्लुङमा जोखिम नभएको ठाउँमा कसरी गयो बिनासकारी पहिरो ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको पहिरोको स्थलगत भिडियो रिर्पोट

काठमाडौं, असार २/ पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा शनिबार पहिरो जाँदा दुई परिवारका ९ जनाको ज्यान गयो। झन्डै २ किलोमिटरसम्म पहिरो गएको स्थानमा राष्ट्रियसभाका अध्यक्षसहितको टोलीले स्थलगत अनुमन गरेको छ।

त्यस क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि घटनास्थल पुगेका थिए। उनले स्थलगत अध्ययन गर्दै बाक्लो जंगल भएको त्यो ठाउँमा पहिरो जाने जोखिम नहुँदा नहुँदै पनि विध्वंश किसिमले गएको पाइएकाे बताएका छन्। अब यसकाे विस्तृत अध्ययन गरी पहिराे जानुपूर्व नै संकेत पत्ता लगाउन प्रयास गरिने जानकारी दिएका छन्।

हेराैँ ८ जनाकाे मात्र शव भेटिएका बेला उनले तयार पारेको यो स्थलगत भिडियो रिपोर्ट:

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’