पर्वतको दुर्लुङमा जोखिम नभएको ठाउँमा कसरी गयो बिनासकारी पहिरो ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको पहिरोको स्थलगत भिडियो रिर्पोट

काठमाडौं, असार २/ पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा शनिबार पहिरो जाँदा दुई परिवारका ९ जनाको ज्यान गयो। झन्डै २ किलोमिटरसम्म पहिरो गएको स्थानमा राष्ट्रियसभाका अध्यक्षसहितको टोलीले स्थलगत अनुमन गरेको छ।

त्यस क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि घटनास्थल पुगेका थिए। उनले स्थलगत अध्ययन गर्दै बाक्लो जंगल भएको त्यो ठाउँमा पहिरो जाने जोखिम नहुँदा नहुँदै पनि विध्वंश किसिमले गएको पाइएकाे बताएका छन्। अब यसकाे विस्तृत अध्ययन गरी पहिराे जानुपूर्व नै संकेत पत्ता लगाउन प्रयास गरिने जानकारी दिएका छन्।

हेराैँ ८ जनाकाे मात्र शव भेटिएका बेला उनले तयार पारेको यो स्थलगत भिडियो रिपोर्ट:

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी