पर्वतको दुर्लुङमा बर्षा पछि भीषण पहिरो, दुई घर बगायो

फाइल फोटो

पर्वत, जेठ ३१ /पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा बर्षा पछि गएको भिषण पहिरोले २ घर बगाएको छ ।शनिबार साँझ परेको अबिरल बर्षाका कारण आएको पहिरोले ढकालबारीमा दुई घर बगाएको हो ।
धेरै मानिसहरु सम्पर्क बिहिन भएका छन । घटनाका बारेमा थप जानकारी उपलब्ध हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको छ । शसस्त्र प्रहरी समेत घटनास्थल तर्फ हिडेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी