स्याङ्जामा ३ वर्षे बालकमा काेराेना

पर्वत, जेठ ३० /स्याङ्जामा ३ र ४ वर्षका २ बालकमा कोरोना संक्रमण देखिएको छ । अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षे बालक र अर्को गाउँ पालिका नखुलेको ४ वर्षे बालकमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देश विनोदविन्दु शर्माले जानकारी गराए ।

गण्डकी प्रदेशको स्याङ्जामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यसमा पनि गल्याङ नगरपालिकाका धेरै संक्रमित भेटिएका हुन् । स्याङ्जामा ६० जनामा कोरोना पुष्टि भएको छ ।

तीमध्ये ३ जना निको भएर घर फर्केका छन् भने, २ जनालाई बिहीबार पोखरा ल्याइएको छ ।

स्याङ्जा जिल्ला अस्पताल र कालिका सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाएर बाँकीको उपचार भइरहेको छ ।

स्याङ्जाका १ जना पुरुषको कोरोनाबाटै मृत्यु भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी