कोरोनाका कारण स्याङजाका बृद्धको आइसोलेसनमा मृत्यु

पर्वत जेठ २६ / कोरोना संक्रमणका कारण स्याङजामा एक जनाको ज्यान गएको छ ।
स्याङजाको वालिङ नगरपालिका घर एक भएका ६० बर्षिय बृद्धको आइसालेसनमा मृत्यु भएको पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको आइसोलेसनमा आइतबार मृत्यु भएको प्रदेश निर्देशनालयका प्रमुख डा. बिनोदबिन्दु शर्माले पुष्टि गर्नुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी