कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित

पोखरा, २३ जेठ /गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन ।

हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

नयाँ भेटिएका संक्रमित गोरखाका २५ वर्षिय पुरुष छन । उनी जुम्लमा कार्यरत रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । यस्तै, कास्कीका संक्रमित ६० वर्षिय पुरुष हुन । स्वास्थ्यमा समस्या देखिएपछि उनी यस अगाडि नै काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत रहेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ