BREAKING- पर्वतमा ५ जना कोरोना संक्रमित भेटिए

पर्वत जेठ २० / पर्वत जिल्लामामा ५ जना कोरोना संक्रमित भेटिएका छन ।
अहिले सम्ममा संक्रमित नभेटिएको पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएएको
पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । उहाँअनुसार पर्वतको फलेबास नगरपालिकामा २ जना र महाशिला गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका ५ जना कुस्मामा रहेको पुलिङ्ग क्वारेन्टाईनमा रहेका छन । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको डा. देवकोटाले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी