थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि ,संक्रमितको संख्या ५९१

काठमाडौं, १० जेठ । थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।