प्रहरीका ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ५ जेठ । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले इन्सपेक्टर पृथ्वी नारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।बढुवा सिफारिस हुनेहरुमा केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, संजिव बाबु खड्का, पञ्च कुमार बाखु, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, राजकुमार राई,सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिल कुमार घिमिरे, रुपा लाबुङ सहित ६० जना छन् ।

हेर्नुहोस सुची

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’