पर्वतमा थप ९ जनाको स्वाब परिक्षण नेगेटिभ

पर्वत,जेठ ३ । थ्रोड स्वाब संकलन गरी परिक्षण गरिएका थप ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लामा सामाजिक सम्पर्कमा रहने गरेका ९ जनाको स्वाब परिक्षणका लागि पठाइएकोमा रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

पोखरा स्थित स्वास्थ्य निर्देशनालयको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो । उनीहरुको विवरण भने खुलाइएको छैन् ।

योसंगै पर्वत जिल्लामा कुल १०१ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ देखिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’