पोखराको क्वारेन्टाईनबाट भागेका ब्यक्ति पर्वतको आइसोलेसनमा भर्ना

पर्बत, बैशाख २० । पोखराको क्वारेन्टाईनबाट भागेर पर्वतमा लुकेर बस्दै आएका एक ब्यक्तिलाई आइसोलेसनमा भर्ना गरिएको छ ।
पाँच दिन अघि पोखराबाट भागेका पर्वतको पयुँ गाउँपालिकाका ती ब्यक्तिलाई कुस्मास्थित कोरना अस्थायी अस्पतालमा शनिबार भर्ना गरिएको हो ।

अस्पतालमा भर्ना गरीएका उनी केहि समय अघि भारतबाट फर्केका हुन । उनलाई पोखरामा क्वारेन्टाईनमा राखिएकोभच ५ दिन बसेपछि भागेर हिडेका थिए । खोजी गर्ने क्रममा शनिबार कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलीपोखरीबाट प्रहरीले अस्पताल ल्याएको हो । उनको भोली बिहान थ्रोड स्बाव संकलन गरिने पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’