सुलभ अग्रवाल अदालत परिसरबाटै पुन: पक्राउ

काठमाडौं, ८ बैशाख/ सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।
थर्मल गन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने भएपछि महानगरीय परिसर काठमाडौंले अदालत परिसरबाटै पक्राउ गरको हो ।
अग्रवाललाई बिहिबार जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।