बीरगंजको छपकैयामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, १४ बैशाख । वीरगन्जमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । एक जना सर्फा कर्मचारी हुन । उनी मुस्लिम समुदायका हुन ।

बीरगंज महनगरपालिका वडा नं २ जामे मस्जिदमा आश्रय लिएर बसेका तीन जना भारतीय धर्मप्रचारकमा चैत ३० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमा संक्रमण फेला परेपछि छपकैया क्षेत्र शिल गरेको आरडीटी शुरु गरिएको थियो । आरडीटी परिक्षणमा कसैमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थिएन ।

तर पीसीआर विधिबाट परीक्षण गराउन प्रयोगशालामा पठाईएका मध्य दुईजनाको रिपोर्ट पोजेटिभ देखाएको हो ।

रिपोर्ट जेजेटिभ देखिएका मध्यका एक जनालाई नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । अन्य एकलाई प्रहरीले खोज िगरिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’