२४ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं,बैशाख ११/ नेपाल प्रहरीका २४ डिएसपी एसपी बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की छन् । त्यसैगरी दोस्रो नम्बरमा होबिन्द्र बोगटी छन्। बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन्।

बढुवाका लागि सिफारिस हुनेमा प्रविण लाल श्रेष्ठ, सन्तोष सिंह राठाौंर, शिवकुमार श्रेष्ठ शान्तिराम कोइराला, संजयसिंह थापा, महेन्द्र खड्का, दिपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई छन्। यस्तै प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश शाह, प्रेमकुमार बस्नेत, प्रविण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला रहेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’