पर्वतको शंकरपोखरीमा चट्याङबाट १ जनाको मृत्यु

पर्वत, ७ वैशाख । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु । पर्वतको फलेवास -३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ ।

आज दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको प्रहारी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घरमै बसिरहेकी भुषालको चट्याङका कारण मृत्यू भएको हो । आजै जिल्लाको दक्षिणी क्षेत्रमा असिना सहितको बर्षात भएको छ । असिनाका कारण बालीनाली ठूलो क्षती पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’