कोरोना संक्रमणबारे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भिडियो कन्फरेन्सबाट छलफल गर्दै

पर्वत / कोरोनाको माहामारीका बिषयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सोमबार दिउँसो भिडीयो कन्फरेन्स मार्फत छलफल गर्नुहुने भएको छ
कोरोना संक्रमण र रोकथामका बिषयमा राष्ट्रिय सभाका संसदीय दलका नेता, संसदीय समितिका सभापतिहरु संग दिउँसो १ बजे छलफल गर्न लाग्नुभएको हो ।
कन्फरेन्समा अध्यक्ष तिमिल्सिना , उपाध्यक्ष शशिकला दाहाल सहित राष्ट्रियसभामा राजनैतिक दलका संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकहरु र संसदीय समितिका सभापतिहरुको सहभागिता रहनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’