फलेबासको राहत कोषमा शिक्षक कर्मचारीको बाह्र लाख

पर्वत / पर्वतको फलेबास नगर कार्यपालिकाले विपद व्यवस्थापन कोषमा शिक्षक र कर्मचारीले १२ लाख रुपैया जम्मा गरेका छन ।
बिपद्मा राहतका लागि सहयोग गर्न नगरपालिकाले आब्हान गरेपछि नगरपालिका भित्र कार्यरत शिक्षक कर्मचारीले १२ लाख जम्मा गरेका हुन ।
फलेवास नगरपालिका भित्र कार्यरत कर्मचारीको तीन दिनको र शिक्षकको दुई दिनको पारिश्रमक कोषमा जम्मा गरिएको छ । नगरपालिकाले यस अघि ३५ लाख रुपैयाको राहातकोष स्थापना गरिसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’