फलेवास नगरपालिकाको विपद कोषमा ३५ लाख, विपद् कोषमा रकम सहयोग गर्न नगरपालिकाको आब्हान

पर्वत । जिल्लाको फलेवास नगरपालिकाले विपद् कोषमा ३५ लाख रकम जम्मा गरेको छ । नगरपालिकाले एक सुचना निकाल्दै कोरोनाको संक्रमबाट पिडित बनेकाहरुका लागि सहयाग गर्न नगरपालिकाको तर्फबाट कोषमा ३५ लाख जम्मा गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख पदमपाणी शर्माले एकद्धार नीति अवलम्बन गर्दै दोहोरो राहत वितरण कार्यलाई निरुत्साहीत गर्न ब्यक्तिगत र संस्थागत सहयोग नगररपालिकालाई गर्न अनुरोध गरे । नगरपालिकाले सिधै ब्यक्ति र संस्थाले गर्ने सहयोगमा रोक समे लगाएको छ ।

सहयोग गर्न चाहनले कोषको खातामा रकम जम्मा गर्न र उक्त रकम नगरपालिका मार्फत नै विपन्न परिवारलाई वितरण हुने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’