कोरोना कहर सवारी साधनको पास पनि इमेलबाटै

पर्वत / बिश्व ब्यापी माहामारीको फैलिएको कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अत्याबश्यक सवारी साधनको पासका लागि निबेदन पनि इमेलबाट मात्रै लिने भएको छ ।
पास लिनका लागि कार्यालयमा लाग्ने भीड कम गर्न इमेलबाटै निबेदन लिन थालेको हो ।
छिमेकी जिल्ला बागलुङ्गमा कोरोनाको संक्रमित भेटिएपछि सर्तकताका लागि यस्तो निर्णय गरेको बुझिएको छ । पास लिन भने कार्यालयमै पुग्नुपर्ने भएको छ ।
कार्यालयले पास बितरण सम्बन्धी जारी गरेको सुचना यसप्रकार छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’