बैंकका ग्राहकलाई निशुल्क मास्क बितरण

पर्वत/ राष्ट्रिय बाणिज्य बैंक कुस्मा शाखाले बैंकका ग्राहकलाई निशुल्क मास्क बितरण गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत सेवा लिन आउने ग्राहकलाई एक एक थान मास्क बितरण गरेको हो ।
शाखाले आइतबार झण्डै तीन सय ग्राहकलाई मास्क बितरण गरेको छ भने सोमबार पनि बितरण भैरहेको छ । शुरुमा ५ सय ग्राहकलाई बितरण गर्ने लक्ष्य रहेपनि यसलाई आबश्यकता अनुसार बढाइने शाखा प्रबन्धक नबराज ढुंगानाले जानकारी दिनुभयो ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन कम गर्ने उद्देश्यले मास्क बितरण गरिएको शाखा प्रबन्धक भण्डारीले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’