पर्वतबाट नेकपा गण्डकी प्रदेशको सचिबालयमा चार नेता

पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट चार जना नेता मनोनित हुनुभएको छ ।
पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो ।
जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरी यस अघिनै सचिबालय सदस्य बन्नुभएको थियो भने गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका संयोजक तथा नेकपा प्रदेश कमिटि सदस्य मनोहरबी पौडेल र प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिब सुदिँप कुँवर बुधवार चयन हुनुभएको हो ।
यस अघि तेह्र सदस्यीय मात्रै सचिबालय बनेकोमा बुधवार विस्तार गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’