पर्वतको फलेबासका चापागाईको कुवामा डुबेर मृत्यु

पर्वत /कुवामा डुबेपछि बेहोस बनेका पर्वतको फलेबास नगरपालिकाका ४० बर्षिय भिम चापागाईको उपचारका क्रममा मृत्यु भएको छ ।
स्याङजा जिल्लाको आधिखोला गाउँपालिका–६ पातीखोलामा कुवामा डुबेको अबस्थामा बुधबार अपराहन्न फेला परेका चापागाईलाई उपचारका लागि स्याङ्गजा अस्पतालमा मृत्यु भएको हो ।
पातीखोलाका होमनाथ ढकालको घरमा गएका चापार्गाले बिहान नुहाउन जान्छु भनि गएकोमा लामो समय सम्म नफर्केपछि खोजी गर्दा कुवामा डुबेको अबस्थामा फेला परेका थिए । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’